सोमवार, भदौ ४, २०७५ 20 August 2018

गजल लेखनमा कति गहिराइसम्म जाने भन्ने कुराले यसको सजिलो गार्‍होको सीमा तोक्छ

September 1, 2010 // 0 Comments

परिचय: नामः करूण थापा जन्ममितिः २०२२ साउन ३१ (August 15, 1965) जन्मस्थानः बेनी बजार, म्याग्दी बसोबासको स्थानः बसुन्धरा¸काठमाडौं शिक्षाः कम्प्युटर साइन्स फोन: 9851001468 इमेल: karunthapa@yahoo.com विधाः कम्प्युटर सफ्टवेयर¸ श्रव्य दृश्य मिडिया, इ­-मिडिया प्रशिक्षक, गजल, गीत लेखन प्रकाशित कृतिहरूः प्रकाशनका लागि तयार क. गजल संग्रह १ ख. गीत संग्रह १ ग. Elementary Computer Science (for class 7, 8, 9) – पाठ्य पुस्तक सामाजिक, संस्थागत [...]

यू.ए.ई.मा कविता संग्रह बिमोचन साथै १४४ औं मोती जयन्ती मनाईदै

August 25, 2010 // 0 Comments

चन्द्रचेतूँ – अबुधाबी यूएई सर्वदा वाङमय प्रतिष्ठान् यूएईले आगामी १७ सेप्टेम्बर २०१० का दिन यूएईको राजधानी अवुधाबी स्थित केरला सोसियल सेन्टरमा १४४ औं युवा कवि मोतिराम भट्टको जन्मजयन्ती मनाउने जनाएको छ । उर्दू भाषाबाट शुरू भएको गजल विधा संस्कृत हुँदै नेपाली भाषामा भित्राउन सफल भट्टलाइ नेपाली गजलका सृष्टिकर्ता भनेर चिनिने गरिन्छ । “दुई आखीभौं त तयार छन् तरवार पो किन चाहियो [...]

अनुसुचि १- कविता लेखन र आजीवन प्रतिपक्षमा कवि

August 14, 2010 // 0 Comments

– विक्रम सुब्बा  १।विभिन्न विषय र विधाहरुका आफ्नै प्राविधिक शब्दावली हुन्छन् । कविता साहित्य, सभ्यताको सबैभन्दा पुरानो विधाहरु मध्ये एक विधा हो । यसका पनि आफ्नै प्राविधिक शब्दावली हुन्छन् । यो छुट्याउँन नसकेर कविताका प्राविधिक शब्दहरू छानेर प्रयोग गर्न नसके कविताले “कविता”को स्वाभाव गुमाउँछ । २।कवितामा ‘विषयवस्तु’ढुकढुकीका रुपमा आउँछ । त्यो “विषय”का पनि आफ्नै [...]

“कवि हुनु भनेको आजिवन प्रतिपक्षी हुनु हो” – विक्रम सुब्बा

August 14, 2010 // 0 Comments

परिचय: नाम : विक्रम सुब्बा औपचारिक नाम : डिल्ली विक्रम इङ्वाबा जन्म मिति : वि.सं. २००९, पौष २० गते (January 3, 1953) जन्मस्थान : पाँचथर फिदीम – ६, ओदिन स्थाई ठेगाना : ८६/१५ शंखमूल, काठमाण्डौ फोन : ४७८३५०१(घर), ९८५१०-७२९६५ (मोवाइल) ईमेल : ingwaba2005@gmail.com सम्प्रति : निर्देशक, हर्डेक-नेपाल   प्रकाशन १. शन्तिको खोजमा (खण्डकाव्य)– २०३४ – Nepal २. कविको आँखा कविताको भाखा (कविता संग्रह) – २०३९ – Nepali ३. सगरमाथा नाङ्गै देखिन्छ [...]
1 43 44 45