बुधबार, कार्तिक २८, २०७५ 14 November 2018

प्रगतिशिल लेखक संघका अध्यक्ष घनश्याम ढकालको निधन

February 13, 2012 // 0 Comments

मातृका पोखरेल प्रगतिशिल लेखक संघका अध्यक्ष घनश्याम ढकालको आज २०६८ साल फाल्गुण् १ गते मोटरसाइकलको ठक्करबाट निधन भएको छ । बिहान १० बजे तिर बाटोमा हिडिरहेको बेलामा मिलन बस्नेत नामको ब्यक्तिले चलाएको बा ४७ प ३३१९ नम्बरको मोटरसाइकलले भृकुटीमण्डप नेपाल पुलिस क्लब अघि ठक्कर दिएको थियो । उहालाई वीर अस्पताल ल्याइ पुर्याउने बित्तिकै मृत्‍यु भएको घोषणा गरिएको थियो।२०१० साल माघ १४ [...]

सन्ध्यामा कविको आफ्नै प्रकाशित सङ्ग्रहबाट कविता वाचन

January 22, 2012 // 0 Comments

मितिः २०६८।१०।७ रमेश पोखरेल – उपाध्यक्ष, साहित्य सन्ध्या   साहित्य सन्ध्याको ३१२ औँ विशेष कार्यक्रम आज नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘कविको आफ्नै प्रकाशित कविता सङ्ग्रहबाट कविता वाचन’ गर्दै सम्पन्न गरियो । ठिक १.०० बजे सन्ध्याका कोषाध्यक्ष गोपाल मैनालीको सञ्चालन र अध्यक्ष राम विनयको अध्यक्षतामा सुरु भएको उक्त विशेष गोष्ठीमा प्राज्ञ सुलोचना मानन्धर, [...]

जन संस्कृति पुरस्कार तथा जन संस्कृति युवा प्रतिभा पुरस्कार अर्पण

January 8, 2012 // 0 Comments

रमेश पोखरेल २०६८ पौष २३, काठमाण्डौ राष्ट्रिय जन सांस्कृतिक महासङ्घद्वारा स्थापित ‘जन संस्कृति पुरस्कार’ र ‘जन संस्कृति युवा प्रतिभा पुरस्कार’ २०६८ आज मिति २०६८ पुस २३ गते शनिवार बिहान ११ बजे एमाले मुख्यालय बल्खुमा आयोजित एक विशेष समारोहमा अर्पण गरियो । महासङ्घले यस वर्षको ‘जन संस्कृति पुरस्कार’ विख्यात माक्र्सवादी दार्शनिक एवम् चिन्तक तथा सिद्धहस्त समालोचक गोविन्द [...]

नेपाली साहित्यमा साहित्य सन्ध्याको योगदान कृतिको परिचर्चा सम्पन्न

December 31, 2011 // 0 Comments

मितिः २०६८।९।१५ रमेश पोखरेल (उपाध्यक्ष – साहित्य सन्ध्या)   साहित्य सन्ध्याको ३११ औँ विशेष कार्यक्रमका रूपमा आज नेपाल ल याम्पस, प्रदर्शनी मार्गमा ‘नेपाली साहित्यमा साहित्य सन्ध्याको योगदान’ शीर्षकको नवराज खतिवडाद्वारा लिखित अनुसन्धानात्मक एवम् समालोचनात्मक कृतिको लोकार्पण तथा परिचर्चा गरियो र कविता वाचन गरियो । ठिक १.३० बजे सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालन र [...]

सन्ध्यामा ‘लोक संस्कृतिको निर्माणमा साहित्यको भूमिका’विषयमा चर्चा

December 27, 2011 // 0 Comments

मितिः २०६८।९।२ रमेश पोखरेल (उपाध्यक्ष – साहित्य सन्ध्या) साहित्य सन्ध्याको ३१० औँ नियमित मासिक कार्यक्रमका रूपमा आज नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘लोक संस्कृतिको निर्माणमा साहित्यको भूमिका’ विषयमा चर्चा गरियो र कविता वाचन गरियो । ठिक १ बजे सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालन र राम विनयको अध्यक्षतामा सुरु भएको उक्त विशेष कार्यक्रममा प्राज्ञ विष्णु [...]

भव्य साहित्यिक वनभोज कार्यक्रम सम्पन्न

December 26, 2011 // 0 Comments

२०६८।९।११ रमेश पोखरेल, बालमुकुन्द कार्की (अध्यक्ष – जन साहित्यिक मञ्च, काठमाडौँ शाखा) जन साहित्यिक मञ्च, नेपाल काठमाडौँ शाखाको आयोजनामा यही ९ गते शनिवार साँखुको बज्रगोगिनीमा भव्य साहित्यिक वनभोजको आयोजना गरियो । बिहान ठिक ८ बजे नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गबाट छुटेको बसले मैतिदेवी, पुरानो बानेश्वर, गौशाला, चाबहिल हुँदै जोरपाटीसम्मका साहित्यकारलाई लिएर ११ बजे [...]

तेश्रो कपिलवस्तु दिवस मनाउन नेपालमा बिशेष तयारी

December 1, 2011 // 0 Comments

१ डिसेम्बर २०११ रामकुमार श्रेष्ठ, काठमाडौं तेश्रो कपिलवस्तु दिवसको अवसरमा डिसेम्बर १, २०११ का दिन नेपाल पर्यटन बोर्ड समेतको सहकार्यमा “लुम्बिनी विकास: सम्भावना र चुनौतीहरु” नामक एक वृहत अन्तरक्रिया एवं लुम्बिनी विकासका लागि पहल गर्न नेपाल सरकारद्वारा गठित वृहत लुम्बिनी विकास निर्देशक समितिका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई अभिनन्दन गर्न [...]

ललितपुरको केन्द्र पाटन दरबार परिसरमा अवलोकेस्वर र अमितायु बुद्दको शिक्षा र दिक्षा प्रदान

November 20, 2011 // 0 Comments

नेवा:पाटन, मंसिर ३ छिरिङ तेन्जिङ शेर्पा (शेर्पा वर्ल्ड डट् कम् परम धर्म गुरु १४ औ कुन्सिग स्यामार्पा रिन्पोछे ज्युबाट ललितपुर जिल्लाको प्रमुख केन्द्र पाटन दरबार क्षेत्र परिसरमा आज एक भब्य समारोहाको बिच सर्वसाधारणहरुलाई धार्मिक शिक्षा र दिक्षा प्रदान गर्नु भएको छ। पाटनको एतिहासिक मंगलबजारमा १४ औं अवतारी श्यामार्पा रिम्पोछेबाट षडक्षरी(छ अक्षर को लोकेश्वर (ॐ म नि पद्मे हुङ् [...]

सन्ध्यामा ‘डायस्पोरिक साहित्य’माथि चर्चा

November 19, 2011 // 0 Comments

मितिः २०६८।८।३ रमेश पोखरेल उपाध्यक्ष–साहित्य सन्ध्या साहित्य सन्ध्याको ३०९ औँ नियमित मासिक कार्यक्रमका रूपमा आज नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘डायस्पोरिक साहित्य’माथि चर्चा गरियो र कविता वाचन गरियो । ठिक १ बजे सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालन र राम विनयको अध्यक्षतामा सुरु भएको उक्त विशेष कार्यक्रममा चर्चाकार नेत्र एटम, जन साहित्यिक मञ्च, [...]

मंसिर ३ मा शिक्षा–दिक्षा (वाङ–लुङ) धार्मिक समारोह गरिने र डिसेम्बर १ मा कपिलबस्तु दिवस मनाइने

November 16, 2011 // 0 Comments

ललितपुर, ३० कार्तिक २०६८ धार्मिक शिक्ष–दीक्षा समारोह समितिले आज साँझ ललितपुरको पिम्बहालमा पत्रकार सम्मेलन गरेर दिएको जानकारि अनुसार यहि मंसिर ३ गते शनिवार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पाटनको एतिहासिक मंगलबजारमा १४ औं अवतारी श्यामार्पा रिम्पोछेबाट षडक्षरी लोकेश्वर (च्याङ्ग्रेसी) को शिक्षा–दीक्षा (वाङ–लुङ) र अपरमिता तथागत (क्षेमापे) को दीक्षा सर्वसाधारणलाइ प्रदान [...]
1 39 40 41 42 43 46