सोमवार, पुस ३, २०७४ 18 December 2017

श्रम, जनजीविका र साहित्य सिर्जना (भाग १)

July 25, 2011 // 0 Comments

साहित्य समाजको दर्पण हो। यसमा समाज र सामाजिक पक्षहरू प्रतिबिम्वित हुनु पर्छ र हुन्छन् पनि। सामाजिक जीवनका अनुकरण र अनुकुलन पनि साहित्यै हो। अर्नोल्ड म्याथूले ‘साहित्य (कविता) लाई जीवनको समालोचना’ सम्म भनेका छन्। मान्छेभित्रका भावनाहरूको छेलोखेलो, समभाव, समवेदना, सद्भाव र संस्कारको जीवनसादृश्य, शालीन तथा यथार्थ प्रस्तुती असल साहित्यका विभिन्न विधाहरूमा पाइन्छ। [...]

साउन महिना

July 25, 2011 // 0 Comments

– मुक्तिनाथ शर्मा घुम्दै फिर्दै यहा फेरि मैन्हा आएछ साउन भ्याकुता गीतमा मख्ख नदी लागे सुसाउन झ्याउकिरी कतै बोल्छन् न्याउली चुपचाप छ खेत खर्क बगैंचामा हरियाली सुरम्य छ । ढाकिएको छ आकाश बादलु दल दौडदा झल्याक् झुलुक्क भैरन्छ झरीपर्छ यदाकदा लगातार कुनै दिन रात पुर्ण झरी झरी खहरे उर्लदा मान्छे हुन्छ थर्थरी। यता पानी उता पानी, पानी पानी जतातता हुदा देशै डुबायो कि शंका लाग्ने कता [...]

सन्ध्यामा ‘नयाँ पुस्ता, प्रविधि र साइबर साहित्य’ विषयक चर्चा

July 24, 2011 // 0 Comments

मितिः २०६८।४।७ रमेश पोखरेल उपाध्यक्ष – साहित्य–सन्ध्या साहित्य–सन्ध्याको ३०५ औँ नियमित मासिक कार्यक्रमका रूपमा आज अपराह्न नेपाल मानविकी क्याम्पस, प्रदर्शनीमार्गमा ‘नयाँ पुस्ता, प्रविधि र साइबर साहित्य’ विषयमा विशेष परिचर्चा एवम् कवि गोष्ठी गरी सम्पन्न गरियो । ठिक १ बजे सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सुरु भएको उक्त विशेष गोष्ठीमा वरिष्ठ कवि जगन्नाथ [...]

राष्ट्रब्यापी मुक्तक प्रतियोगिता आयोजना

July 2, 2011 // 0 Comments

काठमाडौं नेपाली साहित्यमा पछिल्ला वर्षहरुमा फस्टाउँदै आएका आधुनिक विधाहरु मध्ये मुक्तकको राष्ट्रव्यापी (दोस्रो) प्रतियोगिता अन्तरङ्ग राष्ट्रिय साप्ताहिकद्वारा आयोजना गरिएको छ । सो प्रतियोगिताका विजेताहरुलाई अन्तरङ्गले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा आगामी भदौको पहिलो साता सम्पन्न गरिने २०औं वार्षिकोत्सवको विशेया कार्यक्रममा पुरस्कार वितरण गरिने छ । सो [...]

सन्ध्यामा ‘आजको महिला लेखन समस्या र सम्भावना’ विषयक चर्चा

June 19, 2011 // 0 Comments

मितिः २०६८।२।७ रमेश पोखरेल उपाध्यक्ष – साहित्य–सन्ध्या साहित्य–सन्ध्याको ३०४ औँ नियमित मासिक कार्यक्रमका रूपमा आज अपराह्न नेपाल मानविकी क्याम्पस, प्रदर्शनीमार्गमा ‘आजको महिला लेखन समस्या र सम्भावना’ विषयमा विशेष परिचर्चा, युवा कथाकार आत्माराम शर्माको कथा सङ्ग्रह ‘डाक्टर अङ्कल’ माथि टिप्पणी एवम् कवि गोष्ठी गरी सम्पन्न गरियो । ठीक १ बजे सन्ध्याका कोषाध्यक्ष गोपालकुमार [...]

मोदनाथ प्रश्रित विशेषाङ्क विमोचनको काठमाडौँमा भव्य तयारी

June 14, 2011 // 0 Comments

जुही मोदनाथ प्रश्रित विशेषाङ्क काठमाडौँ तयारी मूल समिति अनामनगर, काठमाडौँमितिः २०६८।२।३१ मोदनाथ प्रश्रित विशेषाङ्क विमोचनको काठमाडौँमा भव्य तयारी सुदूर पूर्वको झापाबाट लगभग तिन शदक अघिदेखि लगातार वरिष्ठ साहित्यकार चूडामणि रेग्मीको सम्पादकत्वमा प्रकाशित भइ रहेको जुही साहित्यिक पत्रिकाले यस पटक वरिष्ठ प्रगतिवादी साहित्यकार, राजनीतिज्ञ, विचारक, चिन्तक, अन्वेषक, [...]

सन्ध्यामा ‘राज्य पुनरसंरचनाका आधार र लेखन’ विषयक चर्चा

May 22, 2011 // 0 Comments

मितिः २०६८।२।७ रमेश पोखरेल उपाध्यक्ष – साहित्य–सन्ध्या साहित्य–सन्ध्याको ३०३ औँ नियमित मासिक कार्यक्रमका रूपमा आज अपराह्न वाल्मीकि क्याम्पस, प्रदर्शनीमार्गमा ‘राज्य पुनरसंरचनाका आधार र लेखन’ विषयमा विशेष परिचर्चा एवम् कवि गोष्ठी सम्पन्न गरियो । ठीक १ बजे सन्ध्याका सदस्य भागवत आचार्यको सञ्चालनमा सुरु भएको उक्त विशेष गोष्ठीमा पूर्व सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेल [...]

‘प्रगतिशील साहित्यको उत्थानमा साहित्य सन्ध्याको योगदान’ विशेष परिचर्चा

April 17, 2011 // 0 Comments

मितिः २०६८।१।३ रमेश पोखरेल उपाध्यक्ष, साहित्य–सन्ध्या साहित्य–सन्ध्याको ३०२ औँ नियमित मासिक कार्यक्रमका रूपमा आज अपराह्न नेपाल मानविकी क्याम्पस, प्रदर्शनीमार्गमा ‘प्रगतिशील साहित्यको उत्थानमा साहित्य सन्ध्याको भूमिका’ विषयमा विशेष परिचर्चा एवम् कवि गोष्ठी सम्पन्न गरियो । ठीक १ बजे सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सुरु भएको उक्त विशेष गोष्ठीमा वरिष्ठ [...]

नेपाल साहित्यिक पत्रकार संघको दोश्रो राष्ट्रिय सम्मेलन

February 20, 2011 // 0 Comments

मातृका पोखरेल –  काठमांडू नेपाल साहित्यिक पत्रकार संघको दोश्रो राष्ट्रिय सम्मेलन यही फाल्गुन २१ गते काठमांडूमा सम्पन्न हुन गईरहेको छ l सम्मेलनमा प्रतिनिधि बन्नका लागी साहित्यिक पत्रकारहरुले आफ्नो पत्रिकाको तर्फ बाट दुई जना सम्मले सदश्यता लिन वा नवीकरण गर्न पाइने छ l सदश्यता लिन वा नवीकरण गर्न अध्यक्ष्य -रोचक घिमिरे, मोबाइल ९८४१३७४३१० / महासचिब – मोहन दुवाल, मोबाइल [...]

गैरआवासीय नेपालीहरुको पाँचौ क्षेत्रीय सम्मेलन सफलतापूर्वक सम्पन्न

January 25, 2011 // 0 Comments

सामूहिक लगानी तथा सुरक्षित आप्रवासन मूल आव्हान सहित जनवरी १४–१६, २०११ मा गैरआवासीय नेपालीहरुको पाँचौ क्षेत्रीय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । सम्मेलनमा अभिव्यक्त विचारहरुलाई समेटेर १२ बूँदे घोषणापत्र जारी गर्दै संयुक्त अरब इमिरेट्स्को दुबईमा सम्पन्न यो सम्मेलनले नेपाल र नेपालीहरुको हितका महत्वपूर्ण बिषयलाई संबोधन गरेको छ । प्रेस विज्ञप्तिमा भनिएको छ – वैदेशिक [...]
1 36 37 38 39 40 41