Warning: session_start(): open(/tmp/sess_4jf1s4ln0peamk7fhk4v9oqt24, O_RDWR) failed: No such file or directory (2) in /home/dreamlan/public_html/nepali/wp-content/plugins/captcha-code-authentication/wpCaptcha.php on line 45

Warning: session_start(): Cannot send session cache limiter - headers already sent (output started at /home/dreamlan/public_html/nepali/wp-content/plugins/captcha-code-authentication/wpCaptcha.php:45) in /home/dreamlan/public_html/nepali/wp-content/plugins/captcha-code-authentication/wpCaptcha.php on line 45
DreamLandNepal.com - Part 37
    आइतवार, कार्तिक ५, २०७४ 22 October 2017

कविहरू कवितामै रोएको दिन

December 3, 2010 // 0 Comments

नरनाथ लुइँटेल राजधानीमा नियमित हुँदै आएको कोक अर्थात कोठे कविता गोष्ठीको उनन्चासौँ शृङ्खला शोक गोष्ठीका रुपमा सम्पन्न भयो ।   (ओमीको तस्विर दीक्षितलाई हस्तान्तरण गर्दै ओमीका माता पिता)  (ओमीप्रति समर्पित कविता वाचन गर्दै स्रष्टा लुइँटेल)  आरम्भदेखि नै कोक गोष्ठीमा सक्रिय स्रष्टा ओमी शर्माको असामयिक निधनले स्रष्टाहरूमा उत्पन्न गरेको शोकलाई कवितात्मक अभिव्यक्ति दिइएको [...]

आदर्श उच्च मावि दिगाम गुल्मी ले बिबिध कार्यक्रमका साथ स्वर्णजयन्ती मनाउने

November 26, 2010 // 0 Comments

शालिकराम पन्थ – (भुपु बिद्यार्थी)  – यूएई पश्चिमान्चल विकास क्षेत्र अन्तर्गत मध्यपहाडी गाउ गुल्मीको दिगाममा रहेको श्री आदर्श उच्च मावि दिगाम गुल्मीले यहि मङ्सिर १९ देखि २५ गते सम्म बिबिध कार्यक्रमका साथ स्वर्ण जयन्ती मनाउने भएको छ । बिबिध कार्यक्रमका साथ ७ दिन सम्म सो महोत्सव मनाइने छ ।   महोत्सवमा भलिबल खेल तथा अन्य बिभिन्न प्रतियोगितात्मक सास्कृतिक कार्यक्रम गरिने आयोजक [...]

नेपाली चेली अनुराधा कोइराला सिएनएन हिरो २०१० घोषित

November 21, 2010 // 0 Comments

यौन तथा सामाजिक हिंसाबाट पीडित महिला तथा चेलीवेटीकोउद्धार गर्दै आएको माइती नेपालकी संस्थापक अनुराधा कोइराला सिएनएन हिरो २०१० घोषित भएकी छिन् । उत्कृष्ट १० भित्र परेकि अनुराधा, सिएनएनले उसको आधिरिक वेभसाइटमा CNN Hero को लागि गरेको अनलाइन भोटिङमा उत्कृष्ट भएकी हुन् । माईति नेपाल नामक उनको गैह्रसरकारी संस्थाले दलाल तथा बिभिन्न माध्यमद्वारा विदेशमा वेचिएकी नेपाली चेलीहरूको [...]

प्रजातन्त्रवादि नेतृ आङ्सान सुकि नजरबन्दबाट रिहा

November 17, 2010 // 0 Comments

शनिवार, २७ कार्तिक २०६७  (Photo : AFP)    सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकि प्रजातन्त्रवादि नेतृ आङ्सान सुकिलाइ जुन्ता सरकारले नजरबन्दबाट आज रिहा गरेको छ । यो उनको रिहाइको तेस्रो पटक हो । यो भन्दा अघि २ पटक नजरबन्दमा परेर रिहा भएकि सुकिले पटक पटक नजरबन्दको अवज्ञा गरेकि थिइन् । उनको रिहाइ लगत्तै शुरक्षा व्यवस्था कडा गरिएको छ । यधपि आइतबार हुने निर्वाचनमा सुकि भाग लिन [...]

‘जातले पकाएको भात’ (व्यङ्ग्यवेद) को लोकार्पण

November 17, 2010 // 0 Comments

– नरनाथ लुइँटेल पोखरामा रहेर हास्यव्यङ्ग्य सिर्जनामा सक्रिय स्रष्टा शेषराज भट्टराईको दोस्रो हास्यव्यङ्ग्य कृति ‘जातले पकाएको भात’ (व्यङ्यवेद) को पोखरा नगरीमा अयोजित एक समारोहका बीच लोकार्पण  गरियो । काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘फित्कौली’ हास्यव्यङ्ग्य पत्रिकाको आयोजनामा सम्पन्न समारोहमा विशिष्ट हास्यव्यङ्ग्य स्रष्टा चूडामणि खनालले कृतिको लोकार्पण गर्नुभएको [...]

समदर्शी काइँलाको इको पोएम “चेक्ताको विनिर्माण परिवृत्तीय सिँढी” माथि घोत्लिँदा

November 17, 2010 // 0 Comments

– रामप्रसाद प्रसाई Tomorrow’s battles must be fought today For today’s battles were lost yesterday —Nimmo Bassey The poetics has been entered into the flux of politics and every text into the context. So, every text is contextual or meaning comes out of contexts. Every text brings and bears multidimensional vantage points and pluralistic vistas of life, social times, zeitgeist, epochal realities and zest for life, words and vast and volatile worldly phenomenon. Cultural studies has played vital role in the field of writings. The issues of identity, identity politics, politics of representation and question of marginality and peripheral portion of humanity are enlisted in the movement of postmodern literature. With globalization of theory and interdisciplinary studies Nepali literature (literatures) cannot remain untouched. Ethnic and Ecological writing is an integral part and correlative each other in this time. We have to consider between the [...]

सर्बदा बाङमय प्रतिस्ठान यूएई द्वारा कलाकार दिपक गुरुङ लाई अबुधाबीमा बिदाइ

November 17, 2010 // 0 Comments

शालिकराम पन्थ/उमाकान्त पाण्डे गाउले अबुधाबी १७ नोभेम्बेर सर्वदा वाङगमयप्रतिस्ठान यूएईले कलाकार दिपक गुरुङलाई मगंलबार आबुधाबीमा एक कार्यक्रमका बिचबिदाइ गरेको छ । गुरुङ पुरुष भएर पनि महिलाको भेषमा आफ्नो न्रित्यु तथा अन्यबिभिन्न कला प्रदशन गर्ने कलाकारको रुपमा यूएईका स्थानिय कलाकार हुन । रोजगारकोशिलशिलामा ०६ बर्ष अघी यूएई आएका दिपक यूएईमा रहेका बिभिन्न संघसस्थाले [...]

सिस्नुपानीको देउसी, नेतामाथि झ्याम्का–झ्याम

November 6, 2010 // 0 Comments

नरनाथ लुइँटेल सिस्नुपानी नेपालले विगत तेह्र वर्षदेखि निरन्तर आयोजना गर्दै आएको देउसी कार्यक्रमले यस वर्ष पनि आम मानिसहरूको मन छुन सक्यो । सिस्नुपानीको देउसीले समसामयिक नेपालको राजनीतिक तस्बिर खिच्ने गरेको छ । परम्परागत देउसीभन्दा एकदमै पृथक किसिमको देउसी–गान आरम्भ गर्ने सिस्नुपानी नेपालले हरेक वर्ष देउसी मार्फत देशमा व्याप्त रहेको बेथितिलाई उजागर गरी जनसमक्ष राख्दै [...]

सर्वदा द्वरा आवुधाबीमा आनन्द दशैंको

October 19, 2010 // 0 Comments

दीपराज नेयोङ्गहाङ्ग आबुधाबी     गत १६ अक्टोबर २०१० शनिबार सर्वदा वाङ्गमय प्रतिष्ठान यूएई शाखा द्वारा यूएईको राजधानी आबुधाबी स्थीत एअरलाईन्स रेष्टुरेण्टको हलमा भब्य विजया दशमी शुभ–कामना साँस्कृतिक साँझको कार्यक्रम सम्पन्न गरेको छ । नेपालबाट यूएई आउँनु भएका सोभाकर अर्यालको प्रमुख अतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापति सर्वदा वाङ्गमय प्रतिष्ठान यूएई शाखाका [...]

संकटमा संथाल संस्कृति

October 9, 2010 // 0 Comments

झापार मोरङका विभिन्न ठाउँमा ढोल बजाएर दशैं आएको जनाउ दिने आदिवासी सन्थालहरू घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म टोलीहरू बनाइ नाच देखाउने र रातभरि जागै बस्ने गर्दथे । तर, यो साल असोज आधा भइसक्दा पनि न ढोल बजेको छ, न नर्तकहरूकै तयारी । यो वर्षको नागपञ्चमीमा पनि ढोल बजेको उति सुनिएन । झापा, लखनपुर – ३ का लखिराम मुर्मु (सन्थाल) भन्छन्, “पहिले–पहिले धान रोपे पछि बाजागाजाको जोहो [...]
1 35 36 37 38

Warning: Unknown: open(/tmp/sess_4jf1s4ln0peamk7fhk4v9oqt24, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/tmp) in Unknown on line 0