आइतवार, असार ११, २०७४ 25 June 2017

साहित्य सन्ध्यामा ‘लघु कथा लेखन’ परिचर्चा तथा कविगोष्ठी सम्पन्न

February 19, 2017 // 0 Comments

साहित्य सन्ध्याको नियमित मासिक ३७० औँ शृङ्खला फागुन ७ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । उक्त विशेष गोष्ठीमा ‘लघु कथा लेखन सम्बन्धी प्रशिक्षणमूलक परिचर्चा’ तथा गोष्ठी गरिएको थियो । उक्त विशेष गोष्ठीमा डा.विजय सुब्बा, प्रा.गङ्गाप्रसाद अधिकारी, डा.षडानन्द पौड्याल, वरिष्ठ कविहरू पूर्ण विराम, [...]

गौरव–वसन्तको एल्बमको कृतिपूजा गरियो

February 14, 2017 // 0 Comments

काठमाडौँ, २ फागुन । कुनै पनि सर्जक तथा स्रष्टाले आफ्नो कृति सार्वजनिक गर्दा त्यसलाई विमोचन, लोकार्पण वा सार्वजनिकीकरण भन्ने शब्दावली प्रयोग गर्ने गरिन्छ तर सोमबार राजधानीमा सार्वजनिक गरिएको गीति एल्बमको भने ‘कृतिपूजा’ गरियो । नेपाली वाङ्मय परिषद्द्वारा आयोजित कृतिपूजा समारोहमा गीतकार गौरव गुरुङको शब्द र सङ्गीतकार वसन्त मुकारुङको सङ्गीत रहेको एल्बम ‘मीतज्यू’को पूजन [...]

‘युग प्रवाह’ कविता सङ्ग्रहको लोकार्पण तथा विशद परिचर्चा सम्पन्न

February 5, 2017 // 0 Comments

माघ २२ गते शनिवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको सभाकक्ष बाग बजारमा जन साहित्यिक मञ्च, नेपालको आयोजनामा दिवङ्गत कवि कविता बरुवाल र हरिबाबु बरवालद्वारा संयुक्त रूपमा लिखित ‘युग प्रवाह’ कविता सङ्ग्रहको लोकार्पण तथा परिचर्चा सम्पन्न भयो । वरिष्ठ साहित्यकार, भाषाविद् एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीज्यूको प्रमुख [...]

प्रगतिवादी कवि टङ्क उप्रेतीको एकल कविता वाचन सम्पन्न

January 27, 2017 // 0 Comments

माघ १४ गते शुक्रवार अपराह्न ठिक ३ बजे सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को सानो सभाकक्ष, जमलमा जन साहित्यिक मञ्च, नेपाल र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा विगत तिन वर्षदेखि अविच्छिन्न रूपमा सम्पन्न भइ रहेको ‘अविरल जन साहित्य यात्रा’को ३३ औँ शृङ्खला सम्पन्न गरियो । प्रगतिवादी कवि टङ्क उप्रेतीका एक दर्जन कविता वाचन गर्ने र ती कवितामाथि टिप्पणी समेत गर्ने उक्त [...]

साहित्य सन्ध्यामा ‘प्रगतिशील महिला स्रष्टा र सिर्जना’ विषयक परिचर्चा तथा कविगोष्ठी सम्पन्न

January 14, 2017 // 0 Comments

साहित्य सन्ध्याको नियमित मासिक ३६९ औँ शृङ्खला माघ १ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । उक्त विशेष गोष्ठीमा ‘प्रगतिशील महिला स्रष्टा र सिर्जना’ विषयक परिचर्चा तथा कविगोष्ठी गरिएको थियो । उक्त विशेष गोष्ठीमा प्राज्ञ नर्मदेश्वरी सत्याल, प्राज्ञ सुलोचना मानन्धर, दार्शनिक गोपिरमण उपाध्याय, [...]

पोखराका प्रगतिवादी साहित्यकार लोकनाथ पुडासैनीको ‘चामल भात’ उपन्यासको लोकार्पण एवम् परिचर्चा सम्पन्न

December 31, 2016 // 0 Comments

पुस १६ गते शनिवार अपराह्न ठिक १ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको सभाकक्ष, बाग बजारमा जन साहित्यिक मञ्च, नेपाल काश्कीका अध्यक्ष लोकनाथ पुडासैनीद्वारा लिखित उपन्यास ‘चामल भात’ को लोकार्पण एवम् परिचर्चा कार्यक्रम सम्पन्न गरियो । जन साहित्यिक मञ्च नेपालका केन्द्रीय अध्यक्ष राम विनयको अध्यक्षता र मञ्चको आख्यान विभागका संयोजक नवराज रिजालको सञ्चालनमा सम्पन्न उक्त विशेष [...]

प्रगतिवादी कवि एवम् प्राज्ञ शशि लुमुम्बुको एकल कविता वाचन सम्पन्न

December 23, 2016 // 0 Comments

पुस ८ गते शुक्रवार अपराह्न ठिक २.३० बजे होटल हार्दिकको सभाकक्ष, बाग बजारमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना तथा जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा अविच्छिन्न रूपमा सम्पन्न भइ रहेको ‘अविरल जन साहित्य यात्रा’को ३२ औँ शृङ्खला सम्पन्न गरियो । प्रगतिवादी कवि एवम् प्राज्ञ शशि लुमुम्बुका एक दर्जन कविता वाचन गर्ने र ती कवितामाथि टिप्पणी समेत गर्ने उक्त उद्देश्यमूलक [...]

साहित्य सन्ध्यामा ‘समाज निर्माणमा ज्येष्ठ नागरिकको भूमिका’ विषयक परिचर्चा तथा कविगोष्ठी सम्पन्न

December 17, 2016 // 0 Comments

साहित्य सन्ध्याको नियमित मासिक ३६८ औँ शृङ्खला पुस २ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । उक्त विशेष गोष्ठीमा ‘समाज निर्माणमा ज्येष्ठ नागरिकको भूमिका’ विषयक परिचर्चा तथा कविगोष्ठी गरिएको थियो । ‘नेपान’का कार्यकारी निर्देशक फटिक थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रा.केशव [...]

जयमङ्गल सापकोटाका दुई पुस्तक चेतना र बन्धन, मनका तरेली गीति सङ्ग्रहहरु राजधानीमा विमोचित

July 30, 2016 // 0 Comments

काठमाडौं, श्रावण १५ प्रगतिशील लेखक सङ्घ , काठमाण्डौ को आयोजनामा जयमङ्गल सापकोटाको दुई पुस्तक चेतना र बन्धन, मनका तरेली गीति सङ्ग्रह प्रमुख अतिथि प्रलेस केन्द्रका महासचिव आर एम डङ्गोल द्वारा आज राजधानीमा विमोचन गरियो । विमोचित पुस्तक माथि भीम क्षेत्रले पुस्तक चर्चा गर्नु भएको थियो भने । अतिथि डा बावुराम अधिकारी शुभकामना दिनु भएको थियो । माधव घिमिरे अटल ले सञ्चान गर्नु भएको [...]

यस पटकको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ वरिष्ठ कवि कणाद महर्षिलाई प्रदान गरिने

July 29, 2016 // 0 Comments

विगत पाँच दशकदेखि वैचारिक एवम् प्रगतिवादी साहित्यका माध्यमबाट नेपाली समाजको समग्र रूपान्तरण गर्ने अभियानमा समर्पित हुँदै विशेष गरी कविता र कथा लेखनमा सक्रिय रही प्रतिकूल अवस्थामा पनि नेपाली प्रगतिवादी साहित्यको उत्थानमा इमान र निष्ठाका साथ अविच्छिन्न रूपमा योगदान गरी गरि रहनु भएकाले उहाँको विशिष्ट साहित्य साधना तथा योगदानको उच्च मूल्याङ्कन गर्दै ‘२०७२ सालको साहित्य [...]
1 2 3 4 5 37