शनिबार, अशोज ६, २०७५ 22 September 2018

२०५ औ भानुभक्त जयन्ती कवि गोष्ठी

July 18, 2018 // 0 Comments

आज कुलेश्वोर आवास परिवार कल्याण संस्था, साहित्य कला संस्कृति समाज ,जेष्ठ नागरिक समाज र महिला समाजको संयुक्त आयोजनामा र भानुको बारेमा चर्चा गरि मनाइयो।पुर्ब मन्त्री तथा सामाजिक अभियान्ता र साहित्यकार शान्ता मानबीको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रममा करिब २५ जना कबिहरुले (दस जना बिद्यार्थीहरु समेत) कविता पाठ गर्नु भएको थियो।गोष्ठीमा भानु भक्तको रामायण आध्यात्मिक [...]

अरुणकुमार सुबेदीको जीबन यात्रा लोकार्पण

July 10, 2018 // 0 Comments

खानीबीद अरुणकुमार सुबे्दीद्धारा लिखित जीबन यात्रा लोकार्पण भएको छ । बरिष्ठ पत्रकार एवं घोष्टराइटिङका सम्पादक टंक पन्त , बरिष्ठ पत्रकार एवं थाहा खबर डटकमका प्रधानसम्पादक तीर्थ कोइराला , नागरिक दैनिकका सम्पादक गुणराज लुइटेल एवं लेखक अरुणकुमार सुबेदीले संयुक्त रुपमा लोकार्पण गर्नुभएको जीवन यात्रामा राजनीतिक , सामाजिक , धार्मिक सास्कृतिक , आर्थक बिकास , ऐतिहासिक जस्ता [...]

कौशिला रिसालको कृति विमोचन

June 30, 2018 // 0 Comments

साहित्यकार कौशिला रिसालको दोस्रो साहित्यिक कृति किशोर कथा संग्रह ‘आहा फूल’को आज विमोचन भएको छ । राजधानीको नयाँ बजारस्थित आधारशिला कलेजको सभाहलमा एक कार्यक्रमको आयोजना गरि कृति विमोचन गरिएको हो । साहित्यकार माया ठकुरी प्रमुख अतिथी रहनु भएको कार्यक्रममा पूर्विय वाङ्मयका अध्यता तिलक लुईंटेल, प्राध्यापक डा. भगवान चन्द्र ज्ञवाली लगायतले सो कृतिको एकैसाथ विमोचन गर्नु भएको [...]

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा “Public Policy and Governance in South Asia: Towards Justice and Prosperity” विषयक सम्मेलन

June 28, 2018 // 0 Comments

आज मिति २०७५ असार १४ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा “Public Policy and Governance in South Asia: Towards Justice and Prosperity” विषयक सम्मेलनको प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुन्य प्रसाद न्यौपानेको अध्यक्षतामा शुभारम्भ गरियो । शुभारम्भ मन्तब्य बयक्त गर्दै प्रतिष्ठानका बरिष्ठ निर्देशक तथा सम्मेलन आयोजक समितीका अध्यक्ष श्री नारायण गोपाल मलेगोले यो प्रतिष्ठान ३ दशक भन्दा लामो समय देखी प्रशिक्षण, [...]

कवि तथा पत्रकार फूलमान बल उत्कृष्ट

June 24, 2018 // 0 Comments

‘राष्ट्रिय कविता महोत्सव–२०७५’ तथा राष्ट्रिय कविता प्रतियोगितामा सबैलाई उछिन्दै कवि तथा पत्रकार फूलमान बल उत्कृष्ट भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६१औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सव– २०७५ आयोजना गरिएको हो । सोही महोत्सवमा धादिङकी कवि सुनिता खनाल आफ्नो कविता ‘श्यामश्वेत फोटो’मार्फत द्वितीय भइन् । यस्तै, ‘एउटा अर्को प्रयास’ कविताबाट रामेछापका [...]

साहित्य सन्ध्यामा ‘सञ्चार माध्यममा प्रगतिशील साहित्यको स्थान’ विषयक परिचर्चा एवम् विशेष कविगोष्ठी सम्पन्न

June 16, 2018 // 0 Comments

रमेश पोखरेल, साहित्य सन्ध्या, काठमाडौँ मिति: २०७५।३।२ साहित्य सन्ध्याको नियमित मासिक ३८५ औँ शृङ्खला असार २ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस प्रदर्शनीमार्गमा ‘सञ्चार माध्यममा प्रगतिशील साहित्यको स्थान’ विषयमा परिचर्चा गर्नुका साथै विशेष कविगोष्ठी गरी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन [...]

बुद्धको सम्झनामा शान्ति कविता

June 9, 2018 // 0 Comments

काठमाडौँ, २०७५ जेष्ठ २५ भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा शान्तिदूत भगवान गौतम बुद्धको २५६२ औँ बुद्ध जयन्तीको उपलक्ष्यमा आयोजितस ‘एनएलजी विशेष शान्ति कविता गोष्ठी’को आयोजना गरियो । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा तथा नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा आयोजित ‘विशेष शान्ति कविता गोष्ठी’मा शान्तिदूत बुद्धलाई सम्झिँदै १३ जना कविहरूले [...]

अविरल जनसाहित्य यात्रा–४७ मा दार्शनिक गोपिरमण उपाध्यायद्वारा ‘माक्र्सवादी दर्शन र समकालीन नेपाली संस्कृति’ विषयक विशद परिचर्चा

May 26, 2018 // 0 Comments

रमेश पोखरेल, काठमाडौं २०७५।२।११।६ जेठ ११ गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत पौने चार वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४७ औँ शृङ्खला सम्पन्न गरियो । वरिष्ठ दार्शनिक, चिन्तक गोपिरमण उपाध्यायले ‘माक्र्सवादी दर्शन र समकालीन [...]

साहित्य सन्ध्यामा ‘समृद्धिका लागि साहित्य’ विषयक अवधारणापत्र चर्चा एवम् शुभकामना विशेष कविगोष्ठी सम्पन्न

May 19, 2018 // 0 Comments

रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको नियमित मासिक ३८४ औँ शृङ्खला यसपटक जेठ ५ गते शनिबार अपराह्न ठिक १ बजे सांस्कृतिक संस्थान, मदन भण्डारी कला–साहित्य प्रतिष्ठान र साहित्य सन्ध्याको संयुक्त आयोजनामा राट्रिय नाचघरको सभाकक्षमा ‘समृद्धिका लागि साहित्य’ विषयक अवधारणापत्र प्रस्तुत गर्नुका साथै विशेष कविगोष्ठी गरी सम्पन्न भयो । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानका [...]

भोजपुरमा विचार गोष्ठी तथा कविता उत्सव सम्पन्न

May 11, 2018 // 0 Comments

वि.सं. २०७५ वैशाख २४ गते प्रदेश एकको पहाडी जिल्ला भोजपुरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा विभाग, मातृभाषा साहित्य विभाग र नेपाली वाङ्मय परिषद्द्वारा संयुक्त रुपमा ‘भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनमा प्रदेशको भूमिका’ विषयक विचार गोष्ठी तथा ‘बहुभाषिक कविता उत्सव’ आयोजना गरियो । विविध संस्कृति झल्किने सांस्कृतिक झाँकीसहित उद्घाटन भएको कार्यक्रमलाई प्रदेश [...]
1 2 3 4 45