आइतवार, असार ११, २०७४ 25 June 2017

विविध

अभिनवको गजल विशेष कार्यक्रम

August 20, 2014 // 0 Comments

राजधानीमा क्रियाशील अभिनव साहित्य समाजले हरेक महिनाको अन्तिम शनिबार सञ्चालन गर्दै आएको विविध साहित्यिक कार्यक्रममध्ये १५० औँ शृङ्खला अर्न्तर्गत ०७१ श्रावण ३१ गते गजल विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा वरिष्ठ समालोचक डा. कृष्ण दाहालको प्रमुख आतथ्यता रहेको थियो सहभागीहरू मध्ये पागल यात्री, मानन्धर अभागी, प्रदीप रत्न शाक्य, प्रकाश वस्नेत गफाडी, उर्मिला पन्त, [...]