आइतवार, असार ११, २०७४ 25 June 2017

समिक्षा

नेपाली उपन्यास जगत्मा नयाँ पाइला महाभिनिष्क्रमणका अस्वीकृत पाइला

July 16, 2012 // 0 Comments

– डा देवीप्रसाद सुवेदी छब्बीस सय वर्ष अघिका महामानव गौतम बुद्ध अनि २०२६ सालमा एउटा आन्दोलन वा अभियानका रुपमा देखापरेको अस्वीकृत जमात ! अभियानका अग्रगामी पाइला महात्मा बुद्धका अनि सामाजिक र साहित्यिक अन्धविश्वास र अन्धपरम्पराप्रति अस्वीकृतिस्वरुप जन्मिएको केही युवा साहित्यकारहरुको सामूहिक प्रयत्नको नाम ‘अस्वीकृत जमात ’। यो सबै आकस्मिक वा अज्ञात संयोजन बनेको हो वा [...]

सालिकहरुको देशमा हराएको समय – राम प्रसाद प्रसार्इ

July 9, 2012 // 0 Comments

हाम्रो देश अहिले सालिक भएको छ। हिजो हार्नेहरु आज मालिक भएका छन्। हिजोका एक श्रीपेचधारी राजा आज छैनन् तर टोपीधारी राजा महाराजाहरुको चहलपहल रमिता हेर्न लायक छ। सामन्तहरुका नायकको अन्त नै सामन्ती सोच र दास मानसिकताको अन्त अवश्य नहुने रहेछ भन्ने कुराको ज्ञान भएको छ। हिजो जित्नेहरु कि त आज गुप्तबास छन् या त रङ्गीविरङ्गी छेपाराहरुमा रदलबदल हुँदैछन्। समय, सन्दर्भ र स्वभाविकताको [...]

मनका डोबहरुमा—“क्षितिज रोइरहेछ”

June 12, 2012 // 0 Comments

मनका डोबहरुमा—“क्षितिज रोइरहेछ” – राम प्रसाद प्रसाइ अहिलेको पाठ पाब्लो पिकासो कला र सिर्जनाका सन्दर्भमा भनेको एउटा तथ्यबाट शुरु गर्छु। “हामी सबैलाइ यो थाहा छ कि कला सत्य होइन। कला भनेको ढंटाइ हो जसले हामीलाइ सत्यको महशुस मात्र गराउंछ, कम्तीमा हामीलाइ केही बुझाउन दिइएको हुन्छ। त्यसैले कलाकारसंग त्यो तरिका र क्षमता हुनु पर्छ, जसले कलाको ढंटाइलाइ सत्यताको अनुभूति गराउंछ,” [...]

समदर्शी काइँलाको इको पोएम “चेक्ताको विनिर्माण परिवृत्तीय सिँढी” माथि घोत्लिँदा

November 17, 2010 // 0 Comments

– रामप्रसाद प्रसाई Tomorrow’s battles must be fought today For today’s battles were lost yesterday —Nimmo Bassey The poetics has been entered into the flux of politics and every text into the context. So, every text is contextual or meaning comes out of contexts. Every text brings and bears multidimensional vantage points and pluralistic vistas of life, social times, zeitgeist, epochal realities and zest for life, words and vast and volatile worldly phenomenon. Cultural studies has played vital role in the field of writings. The issues of identity, identity politics, politics of representation and question of marginality and peripheral portion of humanity are enlisted in the movement of postmodern literature. With globalization of theory and interdisciplinary studies Nepali literature (literatures) cannot remain untouched. Ethnic and Ecological writing is an integral part and correlative each other in this time. We have to consider between the [...]