शुक्रबार, अशोज ६, २०७४ 22 September 2017

कथा

ऊ मेरै छोरी थिई

April 6, 2013 // 0 Comments

        – बिनोद तिम्सिना   उसको चिच्याहट सँगै माइनस २ डिग्री को चिसोमा २ वटा ब्लाङकेट र एउटा सिरक भित्रबाट म बिउँझिए । मेरो झस्काईको पूर्वाधमा सुर्यको प्रथम रोशनीले मेरो कोठामा चियाउँदै थियो ।  लाग्यो समय आफैं अनुकुल बन्दै थियो । मन डुलाउँदै थिएं । अनायासै मेरो नजर एउटी बच्चीमा पर्यो । गोरो गोलो अनुहार, चिटिक्क परेको कद, अनि चन्चले । उसका क्रियाकलाप म विस्तारै नियाल्दै थिएं ।   [...]

देहको प्यास

February 10, 2013 // 0 Comments

                                       – कृष्णपक्ष थापा उसको दैनिकीको आरम्भ नै इन्टरनेटबाट हुन्थ्यो, न्युजसाइट, फेसबुक र ट्वीटर । कम्प्युटरको स्क्रिनमा बरालिईरहंदा पार्श्वमा एउटा नारी स्वर गुन्जिईरहेको सुनिन्थ्यो – आरती गाउँदै गरेको, त्यो संगीत उसको बर्तमान थियो ।    उ अति भावुक मान्छे, उसको जीवन आफैँमा एक सेन्टिमेन्टल धून जस्तै थियो । नारायण गोपाल र अरुणा लामाका गीतहरु त प्राय उ [...]

विवशताको बोली

February 1, 2013 // 1 Comment

     –विनोद तिम्सिना   विछ्यौनाको काखमा लुटपुटिदै सानु भन्दै थिई –“जीन्दगीका हरेक चाहाना आँशुमा बदल्दैछन् , जीन्दगी एक तृष्णा बनेर नै रहयो, हर चाहानाका पछाडी अधुरा कहानी आज कागजमा सिमित बन्दैछन् ।” सानो पुन्टे छेउमा टुलुटुलु नियाल्दै थियो । उसका अन्जान आँखाले खोई के नियाल्दै थिए, उसले इशारा गर्दै थियो निलो आकाश तीर । आकाश खुल्ला थियो, एका छेउमा कालो बादले छेक्दै थियो । लाग्यो [...]