Warning: session_start(): open(/tmp/sess_j39ljauldmu75jgd59aftlh8a5, O_RDWR) failed: No such file or directory (2) in /home/dreamlan/public_html/nepali/wp-content/plugins/captcha-code-authentication/wpCaptcha.php on line 45

Warning: session_start(): Cannot send session cache limiter - headers already sent (output started at /home/dreamlan/public_html/nepali/wp-content/plugins/captcha-code-authentication/wpCaptcha.php:45) in /home/dreamlan/public_html/nepali/wp-content/plugins/captcha-code-authentication/wpCaptcha.php on line 45
हाँस्य–व्यङ्ग्य | DreamLandNepal.com
    आइतवार, कार्तिक ५, २०७४ 22 October 2017

हाँस्य–व्यङ्ग्य

मान्छे बदलिने क्रिया

April 21, 2013 // 0 Comments

             – नरनाथ लुइँटेल समय बदलिइरहेको छ । मान्छे बदलिइरहेको छ । मान्छेको मन बदलिइरहेको छ । थोरै समयमा धेरै कुरा बदलिइरहेको  छ । सङ्घार काटेर भित्र छिरिसकेको एक्काइसौँ शताब्दीले अझ धेरै कुरा बदल्नेवाला छ । पुराना र पाका कुराप्रति मान्छेको चाह हुन्न । त्यसैले चाख र चाहना बदलिइरहेको छ । सोच र विचारहरूमा परिवर्तन आइरहेको छ । बदलिनु भनेको बदला लिनु पनि हो, बदलाले रिस फेर्छ । [...]

लोकतन्त्र, लोकनायक र लोकमानहरू

April 10, 2013 // 0 Comments

      – नरनाथ लुइँटेल अभूतपूर्व गतिमा लोकतन्त्र चलायमान भैरहेको छ । लोकका पालकहरू लोकतन्त्र सुदृढीकरणमा निर्लिप्त छन् । आपसमा बेजोडको सहकार्य र सहमति कायम भएको छ । लोकतन्त्रको जगेर्नाका निम्ति सबका सब अहोरात्र खटिरहेका छन् । यस्तो बेलामा निद्राहराम हुनु नाजायज हुँदै होइन । खलनायकी पारामा स्वयम नायकहरू लोकतन्त्रको रक्षाका निम्ति उपद्रोसँग जुटिरहेका छन् ।   आजकाल यो [...]

फोन इन लभ

February 3, 2013 // 0 Comments

                                    -नरनाथ लुइँटेल “नालायक ! लबस्तरो ! आवारा ! तँलाई लाजसरम केही लाग्दैन ? आइन्दा फेरि फोन गरिस् भने…।” छोरीको नाममा आएको फोन पिताजीले उठाउन पुगेछन् । बिचरो फोनप्रेमीले नाजवाफ भएर फोन रिसिभरमा राखिदियो । छोरीलाई बोलाएर उनले हपारे- “क्या हो, तिम्रो चाला ? तिमी क्याम्पस गएर पढ्दैछ्यौ कि आवारा लोफर केटाहरूसँग सङ्गत गर्दैछ्यौ ? यस्तै ताल हो भने तिमी [...]

Warning: Unknown: open(/tmp/sess_j39ljauldmu75jgd59aftlh8a5, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/tmp) in Unknown on line 0