Warning: session_start(): open(/tmp/sess_7raao2knnlka5mv2n4p4c1jau2, O_RDWR) failed: No such file or directory (2) in /home/dreamlan/public_html/nepali/wp-content/plugins/captcha-code-authentication/wpCaptcha.php on line 45

Warning: session_start(): Cannot send session cache limiter - headers already sent (output started at /home/dreamlan/public_html/nepali/wp-content/plugins/captcha-code-authentication/wpCaptcha.php:45) in /home/dreamlan/public_html/nepali/wp-content/plugins/captcha-code-authentication/wpCaptcha.php on line 45
गजल | DreamLandNepal.com
    आइतवार, कार्तिक ५, २०७४ 22 October 2017

गजल

गज़ल (By Kiran T Limbu)

March 31, 2013 // 0 Comments

घाम हाँस्छ धर्ती हेर्दै पानी-झरी परे पछि,  त्यसै गरि नयन हाँस्छ धेरै आँसु झरे पछि ॥  जिउँदो हुँदा वास्ता छैन मानिसलाई मानिसकै, ‘ला बाबै खा केरा ‘भन्छन आफ्नो  मरे पछि ॥  तर्नु भन्दा पहिले नै किनार थाहा नहुनेलाई ,    फर्की हेर्छन तिनैले नै त्यहि खोला तरे पछि ॥  पाप-पुण्य भन्ने कुरा मानिसलाई मात्र होइन,   देऊताले नि भोग्नु पर्छ धेरै पाप गरे पछि ॥  सबै मानिस बलेकै आगो ताप्ने [...]

नींद नहुने भए सपनीको (गज़ल)

February 3, 2013 // 0 Comments

            –  किरण टी लिम्बू  नींद नहुने भए सपनीको के नै अर्थ हुन्छ र  रात नहुने भए बिहानीको के नै अर्थ हुन्छ र ।। यो अर्थै-अर्थले जेलिएर अल्झेको मायावी संसारमा,  माया नभएको भए जिन्दगानीको के नै अर्थ हुन्छ र ।। रीतिथिति,धर्म र दायित्व निभाउनै पर्ने समाजमा, घरबारै नचाहनेलाई अर्धाङ्गिनीको के नै अर्थ हुन्छ र ।। आमालाई मायाकी खानी पुजिने मन-मन्दिरमा,  ममता नभएको भए जननीको के नै [...]

मेरो हो सुस्ता!!

December 13, 2010 // 0 Comments

 – पोष्टराज चापागाइ लौन भारत, सत्य बोल् त, तेरो हो सुस्ता ? इतिहास पढी हेर् त , मेरो हो सुस्ता ! नेपालीको रासोबासो सबै लुटदै, तेरा डाका आई बस्ने डेरो हो सुस्ता ? विशाल त्यो नेपालको छाती रेटेर, मेरी आमा ! भनी लाको बेरो हो सुस्ता ! आफ्नो देश रक्षा गर्दै मर्ने पुर्खाले, रगतले कोरी लेको घेरो हो सुस्ता ! नालापानी जस्ता कैयौं युद्ध लडेर, किल्लाभित्र पार्या सेरो-फेरो हो सुस्ता ! लौन भारत, सत्य [...]

Warning: Unknown: open(/tmp/sess_7raao2knnlka5mv2n4p4c1jau2, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/tmp) in Unknown on line 0