सोमवार, पुस ३, २०७४ 18 December 2017

लेख/रचना

आदिवासी जनजाति आन्दोलन र आसन्न स्थानीय तहको निर्वाचन

May 11, 2017 // 0 Comments

गोबिन्द छन्त्याल नेपालको आदिवासी जनजाति आन्दोलन भनेको राज्यद्वारा लामो समयदेखि विभेदमा पारिएकाले जन्मिएको संगठित अभियान हो । यो आक्रोश र असन्तुष्टिको अभिव्यक्ति हो । एकल नश्लीय÷जातीय हैकमवाद विरुद्धको सशक्त प्रतिकार हो । राज्यको नीति, नियत र व्यवहारको अदुरदर्शीताको परिणामको उपज हो, आदिवासी आन्दोलन । २०४७ सालमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को स्थापना भएदेखि कुनै न [...]

आगामी चुनावको मतपत्र यसरी सरल बनाउने की

March 1, 2017 // 0 Comments

विश्वास दीप तिगेला, चुनाव हार्नुमा जनताको समर्थन भएन भनेर चित्त बुझाउने चलन छ तर धेरैलाई थाह छैन चुनाव के–के कुराले हारिन्छ भन्ने । आफ्नै उम्मेदवार छोरालाई आमाले भोट गल्ती ठाँउमा हालेको र आफ्नै कार्यकर्ताले पनि गलत चुनाव चिन्हमा भोट हाल्ने गरेको घट्ना अत्याधिक छन् । मतदान गर्दा किन यस्ता गल्तीहरु दोहोरि रहन्छन् ? धेरैको उत्तर राम्ररी नसिकाईएको र नदेखाईएको कारण हो भन्छन्, तर [...]

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारत , नेपाल र भारतको ऐतिहासिक सम्बन्धको जीत

February 27, 2016 // 0 Comments

प्रेमचन्द्र झा प्रधामन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पहिलो विदेश भ्रमणको अनेक थरी विश्लेषण हुन थालेका छन् । प्रधानमन्त्री ओली भारत बाहेकका मुलुक जाने कुरा गरेर पछि फेरी आफ्नो अडान छाडेका कारण अनेक थरी विश्लेषण भएका छन् । राजनीतिक क्षेत्रमा दखल राख्ने विश्लेषकले प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणको रुपमा पहिलो भारत हुनु भन्ने कुरा स्वाभाविक हो भनेका छन् । [...]

मेरो स्मृतिमाः गौरादह क्याम्पस

April 6, 2015 // 0 Comments

भोजराज दाहाल/ हिजो अस्ति जस्तो लाग्छ, पुलचोक, इन्जिनियरिङ्ग क्याम्पसको सहायक प्राध्यापकको जागीर बाट राजिनामा दिएर सामुदायिक क्षेत्रमा क्याम्पस स्थापनाको उद्देष्यले गौरादह आएको, तर २०४६ सालमा स्थापित गौरादह बहुमुखी क्याम्पसले आफ्नो जीवन यात्राको २५ औं बसन्त पुरा गरेर रजत महोत्सव मनाउने तम्तयारी पो गरी सकेछ । अनि आफ्नो विगत देखि बर्तमान सम्मका अर्थात जन्मकाल देखि आज [...]

दशैं हिन्दुका पुर्खाले ल्याएको चाड होइन

September 26, 2014 // 0 Comments

डा. कविताराम श्रेष्ठ विषय प्रवेश : दशैं आयो । आदिबासी जनसमुदायको तर्फबाट दशैं हिन्दुहरूको भएकोले यसलाई नमान्ने भन्दै अघिल्ला वर्षहरू झैं चर्को सम्बाद सुरु भएको छ । मैले भने पहिले देखिनै दशैँ वास्तवमा हिन्दुहरूको होइन तर यताकै कृषि पेशा अपनाउने आदिबासीहरूको हो भनेर आफ्ना कुरा राख्दै आएको छु । मेरो भनाइ छ हिन्दूहरूका पूर्खा आर्यहरू यस भेगमा आएपछि यताको संस्कृति अपनाउने [...]

वुद्ध जन्मस्थल प्रसंग: कोरियामा खुलेको ढोका र यस्को निरन्तरताको अपरिहार्यता

August 18, 2012 // 0 Comments

-Ram Kumar Shrestha निर्माणाधिन नक्कली लुम्बिनी र कपिलबस्तु जस्तो ठूलो परियोजना नै करीब करीब संपन्न हुने अवस्थामा पुगिसक्ता समेत यस्तो संबेदनशील बिषयमा पनि बुद्धको वास्तबिक जन्मस्थल नेपालको तर्फबाट देखिएको एक किसिमको सर्ब पक्षीय मौनताका कारण बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले ईतिहासमा पहिलो पटक १ डिसेम्बर २००९ लाई “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा मनाए । गौतम बुद्ध [...]

दलाई लामाका बोली र नेपाली जनमानसको प्रश्न

July 15, 2012 // 0 Comments

– Dr. Kavitaram Shrestha दलाई लामाले बोलेका प्रशंगलाई लिएर धेरै कुराहरु मिडियामा आइरहे । उनले जे भनेपनि धर्मगुरुले भनेका हुन यसै शिरोधार्य गर्न पर्छ भनी कोही चुपचाप रहने  देखिए भने कोही सही कुरा बोल्न वा चित्त नबुझेका कुरामा बोल्न पर्छ भन्ने पनि उत्तिकै देखिए । दुबै खालेका उग्र सम्बादले मिडिया निक्कै नै अप्रिय ढंगमा   गरम रहन गयो । मिडियामार्फत थाहा भयो दलाई लामाले, “बुद्धमार्गको [...]

मैले देखेका रुद्र खरेल – गोविन्द भट्ट

July 12, 2012 // 0 Comments

श्री रुद्र खरेलसित पहिलो चिनजान २०२५ सालताक साहित्य सङ्गम आठराईको प्रस्ताव अनुसार साहित्य सेवा समिति, शनिश्चरे र नेपाली साहित्य परिषद् झापा जस्ता पूर्वी नेपालका तिन सक्रिय संस्थाहरूको संयुक्त प्रयासद्वारा शनिश्चरेमा आयोजित मेची स्तरीय साहित्य सम्मेलनमा भएको हो । पछि थाहा भयो श्री खरेल पनि त्यस सम्मेलनका प्रमुख योजनाकारहरूमध्येकै एक हुनु हुँदो रहेछ । पञ्चायत कालीन [...]

जन संस्कृतिको उत्थानमा सङ्घसंस्थाको योगदान

September 18, 2011 // 0 Comments

डा. भोलानाथ पोखरेल १. प्रस्तावना मानिसका दैनिक जीवनसँग सम्बद्ध सबै कुराहरू संस्कृतिभित्र पर्दछन् । संस्कृति समाजको त्यस्तो संघटना हो जसमा समाजका खानपान, रहनसहन, आचारविचार, चिन्तन मनन,  साहित्य सङ्गीत आदि सबै पर्दछन् । संस्कृतिलाई रचना गर्ने मानिस हो र मानिससँगै यो परिष्कृत हुन्छ र साथै मानिसलाई पनि परिष्कृत तुल्याउँछ । संस्कृत भाषामा संस्कृति शब्दको अर्थ संस्कार वा [...]

श्रम, जनजीविका र साहित्य सिर्जना (भाग १)

July 25, 2011 // 0 Comments

साहित्य समाजको दर्पण हो। यसमा समाज र सामाजिक पक्षहरू प्रतिबिम्वित हुनु पर्छ र हुन्छन् पनि। सामाजिक जीवनका अनुकरण र अनुकुलन पनि साहित्यै हो। अर्नोल्ड म्याथूले ‘साहित्य (कविता) लाई जीवनको समालोचना’ सम्म भनेका छन्। मान्छेभित्रका भावनाहरूको छेलोखेलो, समभाव, समवेदना, सद्भाव र संस्कारको जीवनसादृश्य, शालीन तथा यथार्थ प्रस्तुती असल साहित्यका विभिन्न विधाहरूमा पाइन्छ। [...]
1 2

Do you like our contents? Please spread the word :)